शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल

मिडिया पोइन्ट मिडिया पोइन्ट
२ महिना अगाडि
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल

काठमाडौँ । शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यसँग  “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” सम्बन्धमा संयुक्त छलफल गरेका छन् ।

 

विभिन्न १४ वटा शैक्षिक परामर्शसम्बन्धी सङ्घ–संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा तयार गरिएको ज्ञापनपत्र महामन्त्री आचार्यलाई हस्तान्तरण गरेका हुन् ।